नेपालीमा वर्डप्रेस

तपाईँ वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न मद्दत गर्न सक्नुहुन्छ।

वर्डप्रेस १६० भन्दा बढी भाषामा अनुवाद गरिएको छ। नेपालीमा वर्डप्रेस त्यो मध्यको एक हो।

तपाईँ पनि अनुवाद टिम मा सामेल हुन सक्नुहुन्छ अनि अनुवाद सुझाउन सुरु गर्न सक्नुहुन्छ:

  1. WordPress.org मा लगइन गर्नुहोस् वा नयाँ खाता खोल्नुहोस्
  2. अनुवाद पृष्ठ मा जानुहोस्
  3. सूचीबाट परियोजना छनोट गर्नुहोस् अनि “परियोजना अनुवाद गर्नुहोस्” मा क्लिक गर्नुहोस्
  4. परियोजनाको प्रकार चयन गर्नुहोस् (वर्डप्रेस कोर, थिम, प्लगिन, मेटा वा एपहरू)

अनुवाद गर्न सकिने परियोजनाहरु:

मनपर्ने प्लगिन वा थिम छ? तिनीहरूलाई अनुवाद गर्न मद्दत गर्नुहोस्।

यदि तपाईँ वर्डप्रेस प्रयोग गर्नुहुन्छ अनि आधिकारिक साइटबाट मन पर्ने थिम र प्लगिनहरू प्रयोग गर्नुहुन्छ भने जाँच गर्नुहोस् कि ति अनूदित छन् कि छैनन् अनि अनुवाद गर्न सहयोग गर्नुहोस्!

केही प्रश्न सोध्न चाहनुहुन्छ?

वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने टोली

वर्डप्रेस योगदानकर्ताहरू आधिकारिक वर्डप्रेस स्ल्याक मा मुद्दाहरू छलफल गर्ने गर्छन्। यदि तपाईँ आफ्नो अनुवाद टिमसँग सम्पर्क गर्न चाहनुहुन्छ भने, स्ल्याकमा #Polyglots च्यानलमा सामेल हुनुहोस्।