-
वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने
पोखरा, नेपाल – “वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध…
-
वर्डप्रेस नेपाली अनुवाद दिवस सम्पन्न
वर्डप्रेस नेपाली अनुवाद दिवस (WordPress Nepali Translation Day) २२ माघ २०७३ मा सम्पन्न भएको छ। योगदानकर्ताहरु एकै ठाउँमा भेला भई सामुह���क रुपमा अनुवाद गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको थियो। सो दिन लगभग २��० भन्दा बढी स्ट्रिङ्गहरु अनुवाद गरिएको थियो । सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद छ । सोहि कार्यक्रमका…